आजको भिडियोमा म पुगेको छु Wrexham नजिकै रहेको सुन्दर Erddig National Trust मा। हरियाली, ऐतिहासिक वातावरण, र शान्त बाटोहरूसँगै बाइक राइड गर्दै गरेको यो सानो यात्रा तपाईंहरूसँग बाँड्दैछु। यदि तपाईं Wrexham आसपास हुनुहुन्छ र प्रकृति तथा इतिहास मन पराउनुहुन्छ भने, Erddig एकपटक घुम्नैपर्ने ठाउँ हो। भिडियो मन परे Like, Comment र Subscribe गर्न नभुल्नुहोला।
2 Comments
Enjoy dada enjoy
Mittho hai dada❤