Man who cycled india to sweden for love
A true love story
True love story in nepali
Pradyum kumar
Pradyumna kumar mahanandia
Nepali real story
nepali love story
A very emotional love story
Valentine’s Day special
Valentin day
This is the true love story and story of a man named dr. Pk mahanandia who cycled India to Sweden for his love / wife charlotte von schedvin. He traveled more than 6000 km by second hand cycle in five months and made it successful. This video is for educational & knowledge purpose. Everything you will listen in this video is taken from the internet, or any book, or any documentary, which is available for public.
🚫Copyright Disclaimer:- In some videos we use Google Images for explanation for the purpose of education. So if our content image is copyrighted, copyright owner can please contact us immediately for further credit or clip delete.
Dear viewers feel free to write your opinion about this story. Your suggestions will be highly appreciated and don’t forget to subscribe our channel for more interesting stories in future. We upload new story in every two days. Thank you ॥
Email us on: eagleeye00nepal@gmail.com
नमस्कार य हरल हमस य चैनल को नया वीडियो मा स्वागत छ साथी हरु फेब्रुअरी महिना चली रहेको छ फेब्रुअरी 14 अर्थात वैलेंटाइन डे एकदम नजिक छ हामी हले वैलेंटाइन डे किन मना र वैलेंटाइन डे को इतिहास को बारेमा डिटेल मा एउटा वीडियो बनाई सके छौ यदि
तपाई हरु त्यो वीडियो हेर्न मन छ भने यो वीडियो को अंतिम ने वीडियो लाई क्लिक गर हेर्न सक्नु हुने छ अहिले वैलेंटाइन वीक चली रहेको छ यतो रोमांटिक माहोल मा ट्रू लव लाई रिप्रेजेंट गर्ने एउटा ट्रू लव स्टोरी को बारेमा चर्चा गौ एउटा यतो प्रेमी को बारेमा जान जस आफ्नो प्रेम
हासिल गर्न इंडिया बाट साइकल चलाए स्वीडन सम्म को यात्रा गरेको थियो आनु होस आज को ट्रू लव को प्रसंग शुरु गर आज को हम ट्रू लव स्टोरी को हीरो को नाम प्रदम कुमार महानंदिया हो जसको जन्म साल 1949 मा इंडिया को उड़ीसा राज्य को एक दलित र गरीब
परिवार मा भएको थियो परिवार को आर्थिक अवस्ता कमजोर भए पनि पदुम कुमार मा नया नया कुरा सिकने चाहा सान बाट थियो पदुम लाई सबै भदा बढी रुचि आर्ट्स मा थियो उन चित्र कोने काम सान बाट गर्ने गर्थ प्रदम कुमार लाई ललित कला को पढ़ाई गर्ने ठूलो इच्छा थियो तर कमजोर आर्थिक अवस्था का
कारण उन कुन पनि कॉलेज मा एडमिशन लिन सकी रहे का थिए उनको देखे 1971 मा दिल्ली सरकार ले पदुम लाई दिल्ली कॉलेज ऑफ आर्ट्स मा एडमिशन करछ पदुम ले एडमिशन त पाउन तर खाने बसने र बाकी अरु खर्च को लागि उनी संग पैसा थिए यतो अवस्थामा उन फुटपाथ लाई
आफ्नो घर बनाउ छन भने सुलभ शौचालय फ्रेश न को लागि प्रयोग गर्छ पदम साझ पख दिली कनट प्लेस मा बसेर मां हरु को पोट्रेट बनाउने काम गर्थ यही पोर्ट्रेट बनाउने काम बाट उन जेन तेन आफ्नो खर्च धानी रहे थिए एक दिन एक विदेशी महिला ले पदमला आफ्नो पोट्रेट
बनाउ भिन र पदम ले बनाउ छन पनि ती महिला लाई पदम ले बना त्यो पोर्ट्रेट सार मन पर्छ उन पैसा संगसंग पदमला आफ्नो परिचय दिन लेटिना ट्रेस कोवा ती महिला अरु कोही न भर रूस की लेटिना ट्रेस कोवा थन जो दुनिया की पहिलो महिला अंतरिक्ष यात्री थन
तस पछि पदम को पॉपुलर बढ जा उनको हात बाट पोर्ट्रेट बनाउ पनि मा हरु ढा ढा बाट सुरु गर्छ यही क्रम तत्कालीन प्रधानमंत्री इंदिरा गांधी को सचिव ले पर्दम लाई इंदिरा गांधी को पोर्ट्रेट बनाउ भन पर्दम ले बनाए इंदिरा गांधी को पोर्ट्रेट इंदिरा गांधी लगाय सबैला यति मन पर्छ कि दिल्ली सरकार
ले पदुम लाई रात अर सम्म काम गर्ने अनुमति मात्र नभ व्यवस्था पनि गदि पदुम ले खूब मेहनत का साथ काम गरि रहन सडक बाट कोठा सम्म आउन सफल हुन यै गरी चार वर्ष बछन र साल 1975 आछ यो वर्ष एक स्वीडन की स्टूडेंट सरलेट बोन सेड बन हिपी ट्रेल
फॉलो गर्द इंडिया सम्म आई पुगे की थीन शेरले दिल्ली घुमने क्रम कोनोट पैलेस पुग छिन र उन पदम संग आफ्नो पोर्ट्रेट बनाउ भिन सेलेट लाई देखे पछि पदम लाई पहिलो नजर में प्रेम हु उन सेलेट लाई हेरी रहन अब यतो अवस्थामा पोर्ट्रेट बन्ने त कुर भए पदुम ले जिंदगी मा पहिलो चोटी कसैको
पोर्ट्रेट बनाउ सदैन र सेलेट लाई फेरी भोलि आउन मनन भोलि पल्ट उन सेलेट को पोर्ट्रेट बनार दिन तर तस पछि का दिन हरु मा पनि उनी हरु भेटी नै रहन उनी हरु बीच गहिर दोस्ती हु र दोस्ती प्रेम मा बदलि शेरले संग प्रेम भए पछि पदुम लाई आफ्नो
कुरा याद आछ पदुम का बाला ज्योतिष विद्या को पनि राम्रो ज्ञान थियो उन पहिले नै पदम को विवाह एक विदेशी केटी संग हु भने भविष्यवाणी गरि सके थिए साथमा त्यो केटी संगीत को ज्ञाता र जंगल को मालिक नि हु पनि बनेका थिए आफ्नो बाउ को कुरा पदम ले
सेलेट लाई सुना छन् सेलेट ले आश्चर्य मानद भिन कि उन संगीत को ज्ञान छ उनी म्यूजिशियन हुन र उनी एक स्टेट की ओनर पनि हुन मतलब उनी संग आफ्नो जंगल पनि छ तस पछि पदुम र सेलेट लाई लाग्छ उनी हरु दुई एक अर्का का लागि बनेका हुन उनी हरु पदुम को
संस्कार अनुसार विवाह पनि गर्छ पदुम र शेरले भेट भएको 182 दिन भित्र प्रेम पनि हु र विवाह पनि शेरले को बजा मात्र 22 दिन को थियो त्य सैले उनी स्वीडन फर्क छिन भने पदुम दिल्ली में रहेर आफ्नो काम गर्छ तस पछि का लगभग डेढ वर्ष उनी हरु पत्र मार्फत
कुरा गर्छ र साल 1977 मा पदुम ले आफ्नो प्रेम संग भेट गर्न स्वीडन जाने निर्णय गर्छ तर समस्या यो थियो कि उनी संग हवाई जहाज को टिकट को लागि पैसा थिए उन आफू संग भएका सबै सामान हरु बेचे लगभग 00 रुपया जम्मा गर्छ र ही 00 रुप बाट रुप को एक
सेकंड हड साइकल किन र सुरु गर्छ सेकंड हड साइकल को मदद ले 000 किलोमीटर भंदा बड़ी दूरी को इंडिया देखि स्वीडन सम्म को यात्रा अफगानिस्तान ईरान टर्की ऑस्ट्रिया जर्मनी हुद लगभग पाच महिना को साइकल यात्रा पछि पदुम स्वीडन को सीमा सम्म पग्न सफल हुन पाच महिना को यात्रा मा पर्दम को
सामू अनेक बाधा हरु पनि आउन तर आफ्नो सच्चा प्रेम संग भेट हुने खुशी को अगा त्य स्ता दुख बाधा हरु केही थिए कहिले कस संग मदत माग दै कहिले मां हरु को पोट्रेट बनाई दिर गास र बास माग दै कहिले आफू संग भएको एउटा स्लिपिंग बैग मा खुला आकाश मुनी रात
काट दै पर्दम स्वीडन बर्डर सम्म पुग छन तर त्य पुगे पछि बोर्डर सिक्युरिटी ले उन भित्र जान दि दैन पदम ले आफ्नो प्रेम कथा र इंडिया बाट साइकल मा आए कुरा भन विवाह सर्टिफिकेट पनि देखा छन तर सिक्युरिटी टीम लाई उनको कुरा मा विश्वास न लाग दैन उनी
हरु लाग्छ कोही कसरी पाच महिना को यात्रा साइकल मा तय गर इंडिया देखि यहा सम्म आउन सक्छ तर जसो तसो पर्दम ले देखो फोटो को मदद ले सरलेट लाई कंटक्ट गर्छ तस पछि सरलेट पदम लाई रिसिव गर्न बोर्डर में पुग छिन त्य बेला सम्म सरलेट को स्वीडन को
रोयल फैमिली संग नाता छ भन्ने कुरा पदम लाई था थिए तर जो जे जस्तो भए पनि उनी हरु बीच प्रेम थियो र प्रेम भदा ठूलो हरु केन पन सक्छ पर्दम र सेटले फेरी 1979 मा स्वीडिश कानून अनुसार विवाह गर्छ पदुम लाई स्वीडन को रहन सहन मा बिजन केही समय लागे
पनि अहिले को समय मा पदुम स्वीडन को नागरिक भै सके का छन् उनी स्वीडिश सरकार को कला र संस्कृति विभाग को सलाहकार को रूपमा काम गर्दै आइ रहे का छन् र साथमा उन संसार भर आफ्ट हरु को प्रदर्शनी पनि गरि रहन पदुम र सेलेट बीच एक छोरा र एक छोरी
गरी दुई संतान पनि भएका छन् पदुम र सेलेट को प्रेम कथा ले केही किताबी रूप पनि पाए छन् भने अहिले उनी हरु आफ दुई संतान हरु संग स्वीडन में हासी खुसी बसै आइ रहे का छन् साथी हरु यो थियो आजको प्रसंग पदुम र सेलेट को ट्रू लभ स्टोरी तपाई हलाई कस्तो
लाग्यो कमेंट गर बतान होला र यदि यस्त ट्रू स्टोरी र ट्रू क्राइम स्टोरी हरु हेर्न मन पर्छ भने हाम्रो योय चैनल लाई सब्सक्राइब गर्न न भुन होला हाम्रो भेट फेरी यस्त अर्को नया वीडियो मा हुने नै छ तब सम्म को लागि बदा दिनु होस धन्यवाद
4 Comments
Nice story❤
❤❤❤❤
❤❤
❤❤❤